Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माईपोखरी त्रि– धार्मिक उत्सवको दोश्रो दिनको कार्यक्रम (फोटो फिचर)

माईपोखरी त्रि– धार्मिक उत्सवको दोश्रो दिनको कार्यक्रम (फोटो फिचर)

  • सन्देस सम्बाददाता
  • शनिबार, मंसिर २ २०८०

माईपोखरी त्रि– धार्मिक उत्सवको दोश्रो दिनको कार्यक्रम (फोटो फिचर)

सन्दकपुर । माईपोखरी त्रि– धार्मिक उत्सवको दोश्रो दिनको कार्यक्रम सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्य महेश बस्नेतको प्रमुख आतिथ्यतामा दोश्रो दिनको कार्यक्रम सम्पन्न भएको हो । दोश्रो दिन पण्डित कृष्ण प्रसाद घिमिरे, पण्डित विष्णु प्रसाद भट्टराई, पण्डित कृष्ण प्रसाद भट्टराई, लामा साङ्गे शेर्पा र लामा फुरी शेर्पाले प्रवचन दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार