Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ५ पापुङ्गको लोदेन क्षेत्र (तस्बिरहरु)

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ५ पापुङ्गको लोदेन क्षेत्र (तस्बिरहरु)

  • हेमराज निरौला
  • शनिबार, साउन १३ २०८०

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ५ पापुङ्गको लोदेन क्षेत्र (तस्बिरहरु)

ताप्लेजुङ । मिक्वाखोला गाउँपालिका ५ पापुङ्ग स्थित लोदेन क्षेत्रको सुन्दरतामा पुग्ने क्रम बढेको छ । दर्जनौं पोखरी, सुन्दर खर्क, धुपी , भैरुङ्पाती, विभिन्न प्रजातीका फुलहरु र जडिबुटी यहाँ अध्ययन गर्न पाइन्छ ।  शेर्पा समुदायको सास्कृतिक र सामाजिक जनजीवन हेर्न सकिने लोदेन क्षेत्र प्राकृतिक सुन्दरताको अनुपम आनन्द लिने क्षेत्र हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार