Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पर्यटकको आकर्षणको केन्द्र बन्दै पाँचथर फालेलुङको तीन छाँगे झरना(फोटो फिचर )

पर्यटकको आकर्षणको केन्द्र बन्दै पाँचथर फालेलुङको तीन छाँगे झरना(फोटो फिचर )

  • सेसेहाङ लावती
  • आइतबार, साउन १ २०७९

पर्यटकको आकर्षणको केन्द्र बन्दै पाँचथर फालेलुङको तीन छाँगे झरना(फोटो फिचर )

पाँचथर । तीनछाँगे झरना फालेलुङ गाउँपालिकाको प्राकृतिक पर्यटकीय गन्तव्यस्थल हो । फालेलुङ ३ र ४ को सीमामा एक तमासले बग्ने खेउथाम खोलामा रहेको झरनाको अवलोकनबाट झरना पुग्ने जो कोहिको मन फुरुङ्ग बनाउँदछ ।

फालेलुङ गाउँपालिकाको केन्द्र रहेको खलङ्गा बजारबाट १० मिनेटको पुग्न सकिने तीन छाँगे झरना क्षेत्रमा स्थानीयले श्रमदान गरि गोरेटो लगायत पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ ।

झरनाको पानीमा सुर्यको प्रकास ठोक्किएर बनेको सत्तरङ्गि इन्द्रेणिको दृश्य हेर्दाको आनन्द बेग्लै हुन्छ । पर्यटन पूर्वाधार निर्माण गरिएमा तीनछाँगे झरना पूर्वी नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्यस्थल बन्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार