Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

करसोङ पदमार्गमा प्याराग्लाइडिङ्ग उडान परिक्षण सफल 

करसोङ पदमार्गमा प्याराग्लाइडिङ्ग उडान परिक्षण सफल 

  • लोकल सन्देश
  • शुक्रबार, पौस ३० २०७८


करसोङ पदमार्गमा प्याराग्लाइडिङ्ग उडान परिक्षण सफल 

रोङ । इलामको रोङ गाउँपालिका ६ स्थित करसोङ पदमार्ग प्याराग्लाइडिङ्ग उडान परिक्षण सफल .भएको छ । झापाको तिरिङ- इलामको पाटापुर- लाङकेप-सलकपुर- झण्डि-हुँदै हाँस पोखरी हर्कटेबाट इलामको अर्को पर्यटकीय स्थान कन्याम जोड्ने पदमार्ग क्षेत्रमा प्याराग्लाइडिङ्ग उडान परिक्षण सफल भएको हो । पर्यटकीय क्षेत्र झण्डिडाडाबाट प्याराग्लाइडिङ्ग उडान परिक्षण गरिएको थियो । रोङ ६ को झण्डिडाँडाबाट बाल बिकास आधारभुत विद्यालय झापा मेचिनगर १ सम्म प्याराग्लाइडिङ्ग परिक्षण उडान गरिएकोमा सफल भएको रोङ गाउँपालिका प्रबक्ता मणिकुमार स्याङ्बोले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार