Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

प्याब्सन सुर्योदय नगर समितिको अध्यक्ष पुन : लाकेल लामा

प्याब्सन सुर्योदय नगर समितिको अध्यक्ष पुन : लाकेल लामा

  • सन्देश सम्बाददाता
  • बिहिबार, भाद्र ३१ २०७८


प्याब्सन सुर्योदय नगर समितिको अध्यक्ष पुन : लाकेल लामा

कन्याम । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपालको सूर्योदय नगर समितिको दोस्रो अधिवेशनबाट अध्यक्षमा पुन लाकेल लामा चयन भएका छन् । देशभरका ७ सय ५३ वटै स्थानीय तहमा एकैपटक अधिवेशन गर्ने योजना अनुरुप सुर्योदय नगर समितिको दोस्रो अधिवेशनबाट लाकेलको अध्यक्षतामा ८ सदस्य समिति चयन भएको हो ।
समितिको उपाध्यक्षमा देनेश घिसिङ, सचिवमा टेकु पुलामि, कोषाध्यक्षमा लोक बहादूर चाम्लिङ्ग चयन भएका छन् । त्यस्तै नगर समिति सदस्यमा सविता लिम्बु, इन्द्र गुरुङ्ग, दिपक गुरुङ्ग र रोङ गाउँपालिका फोकपर्सन गोपाल राई चयन भएका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार