Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

देउमाई नगरपालिकाले अनलाइनबाट कक्षा आठको नतिजा प्रकाशन ( लिंक सहित )

देउमाई नगरपालिकाले अनलाइनबाट कक्षा आठको नतिजा प्रकाशन ( लिंक सहित )

  • सन्देश सम्बाददाता
  • मंगलबार, बैशाख २३ २०७७


देउमाई नगरपालिकाले अनलाइनबाट कक्षा आठको नतिजा प्रकाशन  ( लिंक सहित )

देउमाई । इलामको देउमाई नगरपालिकाले अनलाइन मार्फत कक्षा आठको नतिजा प्रकाशन गरेको छ । देउमाई नगरपालिका भित्र रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको नतिजा प्रकाशन गरेको हो । सरकारले बार्षिक परिक्षाको नतिजा अनलाइन मार्फत गर्ने निर्णय गरेपछि नगरस्तरीय परिक्षाको नतिजा प्रकाशन गरिएको सुचना अधिकृत गोपाल बास्तोलाले बताए ।

Result हेर्न http://103.69.125.86:8080/#/result मा गइ विध्यार्धी ले आफ्नो symbol number र DOB हालेर आफ्नो नतिजा हेर्न सक्नु हुने छ । सामुदायीक २२ संस्थागत विद्यालय ११ गरि ३३ विद्यालय रहेका थिय । यी विद्यालयमा ७ सय विद्यार्थीहरुले अध्ययन गरेको र सबै उर्तिण भएका छन् । रिर्जट हेर्नका लागि लिंकमा गएर सम्बोल नम्बर र जन्ममिति राखिएपछि विद्यार्थीको नजिता आउनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार