Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाममा घरजम

इलाममा घरजम

  • सन्देश सम्वाददाता
  • सोमबार, कार्तिक १८ २०७६


इलाममा घरजम

इलाम । सामाजिक कथामा आधारित चलचित्र ‘घरजम’ इलाममा प्रदर्शन गरिने भएको छ । लिम्बुजाति, लिम्बू जातिमा आधारित बिहाबारी, लिम्बू र लिम्बू संस्कृतिसँग जोडिएको चलचित्र आगामी कात्तिक ३० गते प्रदर्शन गर्न लागिएको निर्देकश मौसन इम्बुङले जानकारी दिए । इलाममा पत्रकार सम्मेलन गर्दै जातिय र मौलिक संस्कृतिसँग जोजिएको चलचित्र पूर्वाञ्चालका बिभिन्न हलहरुमा प्रदर्शन गरिँदै गरेको वताइएको छ ।
८० लाख माथी खर्च भएको चलचित्र अव तत्कालै बितरक मार्फत हलहरुमा समेत प्रदर्शन गर्न लागिएको छ । नगद ५ सय र २ सय दरका टिककहरु समेत विक्रि गर्न थालिएको छ । इलाममा भने चलचित्र लिम्बू विद्यार्थी मञ्चको संयोजनमा प्रदर्शन गर्न लागिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार