काठमाडौँको ठमेलस्थित बाराही होटलको बादशाह क्यासिनो उद्घाटन उत्सवमा सहभागी हुन उनी शनिबार नेपाल आउन लागेकी हुन् । भारतीय अभिनेता सञ्जय दत्तसमेत क्यासिनो उद्घाटन उत्सवमा सहभागी भएर आज स्वदेश फर्किसकेका छन् ।