पशुपतिनगर( रुङ्सुङ्ग) । इलामको पर्यटकीय गाउँपालिका सूर्योदय नगरपालिका ३ स्थित तीनतले झरनाका पर्यटकीय संरचना पूर्णरुपमा क्षति भएका छन् । अशोज १८ गते राती आएको वर्षातपछिको बाढी पहिरोले पर्यटकीय संरचना पूर्णरुपमा क्षति पुगेका हुन् ।
थप तस्बिरहरु :