Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

लोकल गाइड तथा पर्यटक आतित्य सत्कार तालिम (तस्बिरहरु)

लोकल गाइड तथा पर्यटक आतित्य सत्कार तालिम (तस्बिरहरु)

  • सन्देश सम्बाददाता
  • मंगलबार, असार ३ २०८२


लोकल गाइड तथा पर्यटक आतित्य सत्कार तालिम (तस्बिरहरु)

इलाम । पर्यटन उद्योगमा आबद्ध गाइड पोटर र ड्राइभरहरूका लागि लोकल गाइड तथा पर्यटक आतित्य सत्कार तालिम इलाममा सम्पन्न भएको छ । इलाम नगरपालिकामा नगर प्रमुख केदार थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

नगर पर्यटन प्रवर्द्धन समिति का अध्यक्ष सुशिला सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा जेठ २६ गतेबाट ३१ गतेसम्म २३ जना पर्यटन क्षेत्रमा क्रियासिल उद्योगी, व्यवसायीहरूलाई लोकल गाइड तालिम सम्पन्न गरिएको हो ।

तालिममा १७ जना गाडी ड्राइभरहरूको लागि जेठ ३१ गतेबाट २ गतेसम्म अतिथि सत्कार पर्यटक स्वागत सम्बन्धी तालिम सम्पन्न गरिएको हो । इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका र पर्यटन कार्यालय काँकरभिट्टाको संयुक्त लागत साझेदारीमा आयोजना गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार