Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सरस्वती माध्यमिक विद्यालय सन्दकपुर विज्ञान प्रयोगशाला

सरस्वती माध्यमिक विद्यालय सन्दकपुर विज्ञान प्रयोगशाला

  • ध्रुब फागो
  • बिहिबार, पौस २४ २०७६

सरस्वती माध्यमिक विद्यालय सन्दकपुर विज्ञान प्रयोगशाला

सन्दकपुर । सन्दकपुर गाउँपालिका ३ सुलुबुङ्ग को ६९ औ बार्षिकोत्सवको अवसरमा विज्ञान प्रयोगशाला उद्घाटन गरिएको छ ।

विद्यालयको विज्ञान प्रयोगशाला गाउँपालिका उध्यक्ष उदय बहादूर राईले गरेका छन् । २००८ सालमा स्थापना भएको विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना भएपछि विद्यार्थीहरु खुशि भएका छन् ।

प्रयोगशालाको उद्घाटन र्काक्रममा गाउँपालिका उपाध्यक्ष शोभा पराजुली, वडाध्यक्ष कृष्ण पाठक लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार