Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

१२ महिना १२ कार्यक्रम अन्तर्गत करफोकमा छात्र छात्रा फुटबल प्रतियोगिता शुरु

१२ महिना १२ कार्यक्रम अन्तर्गत करफोकमा छात्र छात्रा फुटबल प्रतियोगिता शुरु

  • सन्देश सम्वाददाता
  • बुधबार, पौस २ २०७६

१२ महिना १२ कार्यक्रम अन्तर्गत करफोकमा छात्र छात्रा फुटबल प्रतियोगिता शुरु

सूर्योदय । सूर्योदय नगरपालिकाको १२ महिना १२ कार्यक्रम अन्तर्गत पुस महिनाको माध्यमिक तह स्तरिय छात्रछात्रा फुटबल प्रतियोगिता शुरु भएको छ । नगर प्रमुख रणबहादुर राईले प्रतियोगिताको मंगलबार उद्घाटन गर्नु भयो । खेल पौष ८ गतेसम्म चल्ने छ । प्रतियोगितामा २७ वटा माध्यमिक बिध्यालयका ४१ टिमको सहभागी रहने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार