Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

रोङ गाउँपालिकामा ६५ जनाको आँखा शल्यक्रिया (तस्बिरहरु)

रोङ गाउँपालिकामा ६५ जनाको आँखा शल्यक्रिया (तस्बिरहरु)

  • गोविन्द पौडेल
  • बुधबार, मंसिर १२ २०८१


रोङ गाउँपालिकामा ६५ जनाको आँखा शल्यक्रिया (तस्बिरहरु)

रोङ । इलामको रोङ गाउपालिकामा ६५ जनाको आँखाको नि शुल्क शल्यक्रिया सम्पन्न भएको छ। बिराटनगर आँखा अस्पताल को प्राबिधिक सहयोग , नेत्र ज्योती संघ र रोङ गाउँपालिकाको आयोजनामा गत साउनदेखी ४५ दिन लगाएर टोलटोलमा आँखा रोगिको खोजीगरि शल्यक्रिया गर्नुपर्ने समस्या देखिएको थियो । रोगिहरुको लागि मसिर ८,९ र १० गते स्वास्थ्य चौकि हरकटेमा यातायात र आवास सहितको ब्यवस्था गरिआँखा शिबिरमा ६५ जनाको शल्यक्रिया गरिएको रोङ गाउपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बोले बताए ।
शिबिर सम्पन्न गर्न सहयोग पुर्‍याउने चिकित्सक,स्वास्थ्य कर्मी,जनप्रतिनिधिहरु,यातायात ब्यवसायि कर्मचारीहु सबै प्रति आभार ब्यक्त गरेको रोङ स्वास्थ्य शाखा प्रमुख युवराज काफ्लेले वताए । १ सय ७९ जनाको शल्यकृया गरिने लक्ष्य अनुरुपको उपस्थिति कम भएको ले अलिक खल्लो लागेको र यसको कारण सिहितको समिक्षा हुने शाखा प्रमुख काफ्लेले बताए ।

थप तिस्बरहरु : 

प्रतिक्रिया
सम्बन्धित समाचार