Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार 

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार 

  • सन्देश सम्बाददाता
  • बिहिबार, भाद्र ३१ २०७८

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार 

काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार पुगेको छ । बिहीबार ११ जनाको मृत्यु भएपछि नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण भएको मृत्युदर नेपालमा करिब १।५ प्रतिशत छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार