Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

मैले ?

मैले ?

  • मानबहादुर गुरुङ
  • बिहिबार, जेष्ठ ६ २०७८


मैले ?

आफु अलिकति उठौ ।
ज–जसको धरातल जहाँ जहाँ हो
हो, त्यहिबाट उठौ
आज अरुको भुमिका हौइन्
आफ्नो कर्मलाई अघि बढाऔ
धेरै समय त अरुको कमजोरी
खोज्दा मै बितायौ
अब आफुले पनि केहि गरौ
दुनियामा धेरैले धेरै गरे
अतः मैले के गरे
मनन् गरेर लागौ
गर्नलाई कुनै मञ्च हैन्
मन चाहिने रहेछ
बुझेर लागै एक साथ लागौ
यो संकटको बेला हो
यो आफैलाई अदाई गर्ने बेला हो
बिना स्वार्थ बिना संकर्णिता
विश्वमाझ आफुलाई
प्रस्तुत गर्ने बेला हो
ए मानवहरु हो
अवसर सम्झेर लागौ
साँच्ची विश्वले तिमीलाई खोजी रहे
जसरी यो हामी महाभारत हो
असल नियत राखेर लागौ
हामी जित्छौ र जित्छौ

प्रतिक्रिया
सम्बन्धित समाचार