Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सफलताको शिखरमा स्वर कि धनी सरु गौतम

सफलताको शिखरमा स्वर कि धनी सरु गौतम

  • सन्देश सम्बाददाता
  • बिहिबार, साउन २६ २०७४


सफलताको शिखरमा स्वर कि धनी सरु गौतम

इलाम । काभ्रेपलान्चोकको कटुन्जे वडा नं ४ मा जन्मिएकी मध्यम वर्गीय परिवार कि काईली छोरी सरु गौतम अहिले सफलताको शिखर चुम्न सफल भएकी छिन् ।
उनले आफ्नो बाल्यकाल धेरै जसो कटुन्जेमा बिताउदै संगित प्रति सानै देखी रुची राख्दै कटुन्जे स्थित श्री रोशी माध्यमिक बिध्यालय बाट कक्षा १ देखी कक्षा १० सम्मको शिक्षा हासील गरेपछि उच्च शिक्षाका लागी कन्या क्यापस काठमाण्डौ बाट ब्याचलरको शिक्षा हासील गरिन त्यस पश्चात बिगत ८ बर्ष देखी साङ्गितिक क्षेत्रमा निरन्तर सन्घर्ष गर्दै आएकी छिन् ।  सरुले आफ्नो जिन्दगीको यात्रामा धेरै सफलता हात पारेर यस क्षेत्रमा आफ्नो स्थान हासील गरेकी बताउछिन् ।


एकदम नम्र स्वभाव,सुन्दरता कि धनी,कला कृतीले भरिएकी, स्वर कि धनि हुन भन्छन उनका फ्यानहरुबाट उनि अपार माया हाम्रो कहिले टुट्दैन बोलको सु मधुर गित बाट साङ्गितिक यात्रा सुरुआत गरेकि सो गित बाट निकै प्रसंशा प्राप्त गरेपछि हाल सम्म उनले करिब ५ दर्जन गितहरु रेकर्ड गराऊन सफल भएकी उहाँ बताउछिन् ।
आफ्नो सुमधुर आवाजलेूसाईला मेरो साईला ,तिम्रो र मेरो सम्बन्ध छुटयोू लगायत गितहरु बाट निकै चर्चा पाएपछि सरुको आफ्नै शब्द रहेको के यो माया हो  को गित निकै चर्चा पाएपछि यो गित ओएस नेपाल म्युजिक अवार्ड २०७४ मा नोमिनेशनमा पर्न सफल भएको हो ।
ओएस नेपालको आयोजनामा आयोजित ओएस नेपाल म्युजिक अवार्ड यहि भाद्र ३ गते हुने भएकोले उक्त समारोहमा आधुनिक महिला गायीका मध्ये उत्कृष्ट पाँचमा पर्न सफल हुन भएकोले सरुले आम नेपाली दर्शक,श्रोता,सुभचिन्तक लगायतहरुको साथको अपेक्षा गरेकी हुन् । ओएस नेपाल म्युजिक अवार्ड २०७४ नोमिनेशनमा आफुलाई जिताउनको लागी सबैलाई आग्रह समेत गरेकी हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार