Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

राष्ट्रिय स्वास्थ्यकर्मी संघको इलाम अध्यक्षमा पुष्कर कट्टेल

राष्ट्रिय स्वास्थ्यकर्मी संघको इलाम अध्यक्षमा पुष्कर कट्टेल

  • लोकल सन्देश
  • सोमबार, चैत्र २१ २०७८

राष्ट्रिय स्वास्थ्यकर्मी संघको इलाम अध्यक्षमा पुष्कर कट्टेल

इलाम । राष्ट्रिय स्वास्थ्यकर्मी संघको इलाम अध्यक्षमा पुष्कर कट्टेल निर्वाचित भएका छन् । संघको ११ सदस्य जिल्ला कार्यसमितिको उपाध्यक्ष्मा नेत्र प्रसाद पोख्रेल, उपाध्यक्ष महिलामा लक्ष्मी घिमिरे, सचिवमा पंकज पोखरेल, सहिसचिवमा रञ्जु दाहाल र कोषाध्यक्ष्यमा मातृका पोख्रेल चयन भएका छन् ।

समितिको सदस्यमा तान्छेहाङ आङ्दम्बे, खगेन्द्र खतिवडा, तेजबहादूर सोडारी, जिना खतिवडा र निलेशकुमार ठाकुर रहेका छन् । संघको केन्द्रिय प्रतिनिधिमा पुजा भट्टराई र विमल बजार चयन भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार