Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

चौरी महोत्सव आयोजनास्थल चाररातेमा निर्माण भएको अतिथिगृह संचालनकाे तयारी (फोटो फिचर )

चौरी महोत्सव आयोजनास्थल चाररातेमा निर्माण भएको अतिथिगृह संचालनकाे तयारी (फोटो फिचर )

  • लोकल सन्देश
  • सोमबार, असोज १८ २०७८

चौरी महोत्सव आयोजनास्थल चाररातेमा निर्माण भएको अतिथिगृह संचालनकाे तयारी (फोटो फिचर )

फालेलुङ । पाँचथरको फालेलुङ गाउँपालिका ४ स्थित चाररातेमा अतिथि गृह संचालनको तयारी भएको छ । फालेलुङ गाउँपालिकाको पहलमा निर्माण भएको अतिथि गृह दशैँ तिहार पछि संचालनमा आउने छ ।

फालेलुङ क्षेत्रमा पर्यटन प्रबर्द्धन मा महत्त्वपूर्ण उपलब्धि मानिएको चाररातेमा पर्यटन आवास गृह सन्चालन भएपछि पर्यटक बासबस्नका लागि सहव हुनेछ ।

दोश्रो चौरी महोत्सवमा प्रदेश एक सरकारका पूर्व अर्थमन्त्री इन्द्र आङ्बो मौसमले सिलान्यास गरेको अतिथि गृह निर्माण सम्पन्न गरि संचालनको तयारी भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार