Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

बल शसस्त्र प्रहरी बलमा जागिर खान युवाको आकर्षण (फोटो फिचर )

बल शसस्त्र प्रहरी बलमा जागिर खान युवाको आकर्षण (फोटो फिचर )

  • सन्देश सम्बाददाता
  • बुधबार, मंसिर २४ २०७७


बल शसस्त्र प्रहरी बलमा जागिर खान युवाको आकर्षण (फोटो फिचर )

इलाम । सीमा सुरक्षामा आफ्नो सुरक्षा संयन्त्रको विस्तार गर्दै गएको नेपालको अर्धसैनीक बल शसस्त्र प्रहरी बलमा जागिर खाने युवाको आकर्षण बढेको छ ।

शसस्त्र प्रहरी बलले पछिल्लो पटक देशभरबाट एक हजार आठ सय जवान पदका लागि आवेदन दिएकोमा ५० हजार बढी युवायुवतीले आवेदन दिएका छन् ।

त्यसमध्ये इलाम, पाँचथर र ताप्लेजुङ्ग जिल्लाबाट मात्रै एक हजार ४ सय ९६ जना युवायुवतीले आवेदन दिएका छन् ।

तीन जिल्लाबाट आवेदन दिएका युवायुवतीको इलामको शसस्त्र प्रहरी बल नेपाल नम्बर एक गण हेडक्वाटर श्रीअन्तु इलामका छनौटको काम भइरहेको छ ।

गणका गणपति सुधिरजङ थापाका अनुसार अहिले शारिरिक परिक्षा लिने काम भइरहेको ।

प्रतिक्रिया
सम्बन्धित समाचार