Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

नेपाल र भारतको टिम लाइनअप सार्वजनीक, को को परे ?

नेपाल र भारतको टिम लाइनअप सार्वजनीक, को को परे ?

  • नमीन ढकाल
  • शुक्रबार, चैत्र ८ २०७५


नेपाल र भारतको टिम लाइनअप सार्वजनीक, को को परे ?

विराटनगर : पाँचौ साफ च्याम्पियनसिपको फाईनल खेलका लागि दुवै टिमको प्लेईङ सेट सार्वजनीक भएको छ । मुख्य प्रशिक्षक हरी खड्काले नेपाललाई ४–४–२ को रणनितीमा मैदानमा उतारेका छन । भने मेयमोल रक्कीले भारतले ४–५–१ को रणनितीमा मैदान उतारेकी हुन । श्रीलंका विरुद्ध सेमीफाइलनमा प्रतिस्पर्धा गरेको नेपाली सेटले फाइनलमा प्रतिस्पर्धा गर्दैछ । साफ च्याम्पिनयसिपको फाइनलमा नेपाल र भारत चौथो पटक भिडन्त गर्न लागेका हुन । भारत यसअघिको ४ वटै संस्करणको विजेता टिम हो । खेल ३ बजेबाट शहिद रंगशालामा हुनेछ ।
नेपालको टिम लाइनअप
फरवार्ड : सावित्रा भण्डारी र निरु थापा (कप्तान)
मिडफिल्डर : मञ्जलीकुमारी योञ्जन, रेनुका नगरकोटी, दिपा राई र अनिता बस्नेत डिफेन्स ः हिरा भुजेल, गिता राना, पुनम जर्घामगर र मनमाया लिम्बु
गोलकिपर : एन्जिला तुम्बाप्पो
भारतको लाइनअप
फरवार्ड : सन्ध्या रंगनाथन
मिडफिल्डर : संगिता वास्फोर, रतनबाला देवी, सन्जु, ग्रेसी डाङमेइ, इन्दुमती काथीरेसन,
डिफेन्स : जावमनी टुडु, आशालता देवी (कप्तान), डालिमा चिव्वर,
गोलकिपर : अदिती चौहान

प्रतिक्रिया
सम्बन्धित समाचार