Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

टापनटिपन र तिनघरे फुटबल क्लब बिजयी

टापनटिपन र तिनघरे फुटबल क्लब बिजयी

  • सन्देश सम्वाददाता
  • मंगलबार, पौस ३ २०७५


टापनटिपन र तिनघरे फुटबल क्लब बिजयी

फिक्कल । केराबारीमा जारी साकेला कप खुल्ला लातेभकुण्डो प्रतियोगितामा आजको खेलमा टापनटिपन र तिनघरे फुटबल क्लब बिजयी भएका छन । पहिलो खेलमा पुर्व क्षितिज कटेवबुङलाई २–० ले हराउँदै टापनटिपन क्वाटरफाइनल प्रवेश गरेको हो । त्यसैगरी दोश्रो खेलमा श्रीअन्तु टयाक्सीलाई ३–१ ले हराउँदै तिनघरे समेत क्वारटफाइनल प्रवेश गरेको छ । प्रतियोगित अन्र्तगत भोली डिएसी रुङसुङ र कन्याम तथा रोङ खेलकुद विकास समिती र मालुम फुटबल क्लब बिच खेल हुने आयोजक समितीका अध्यक्ष ज्ञानु राईले जानकारी दिएका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार