Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

करफोक विद्यालयमा कृषि पाठशाला बनाउन छ करोड लगानी

करफोक विद्यालयमा कृषि पाठशाला बनाउन छ करोड लगानी

  • सन्देश सम्बाददाता
  • बिहिबार, कार्तिक १५ २०८१


करफोक विद्यालयमा कृषि पाठशाला बनाउन छ करोड लगानी

करफोक । इलामको सूर्योदय नगरपालिकास्थित जिल्लाकै ऐतिहासिक विद्यालय करफोक विद्यामन्दिरलाई कृषि अनुसन्धान पाठशाला बनाउन लगानी थपिने भएको छ । विद्यालयमा कृषि पाठशा ला बनाउन छ करोड रुपैयाँभन्दा बढीको कार्यक्रम सञ्चालन गरिने भएको हो ।

राष्ट्रिय योजना आयोग उपाध्यक्ष डाक्टर सिवराव अधिकारीले विभिन्न पूर्वाधारको उद्घाटन गरेका छन् । सूर्योदय नगरपालिकाद्वारा ती कार्यक्रम सञ्चालनका लागि कार्यविधि समेत हस्तान्तरण पनि भएको छ । यसले अत्याधुनिक प्रविधिद्वारा कृषिलाई व्यावसायिक बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मेयर रणबहादुर राईले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार