Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

फाकफोकथुम गाउँपालिकाभित्रका सुन्दर बेंसि, धान रोप्ने चटारोमा किसान (तस्बिरहरु)

फाकफोकथुम गाउँपालिकाभित्रका सुन्दर बेंसि, धान रोप्ने चटारोमा किसान (तस्बिरहरु)

  • सुजन तिमल्सिना
  • सोमबार, असार २५ २०८०

फाकफोकथुम गाउँपालिकाभित्रका सुन्दर बेंसि, धान रोप्ने चटारोमा किसान (तस्बिरहरु)

फाकफोकथुम । इलामको पश्चििम गाउँपालिका फाकफोकथुम भित्रका बेंसिहरुमा अहिले धान रोप्ने चटारो किसानमा छ । कात्तिक मंसिरमा पहेलपुर धानका बाला लहलह नुहिएको देख्न सकिने र्बेसिहरुमा अहिले पनि सुन्दर देखिएका छन् । धान रोप्नमा अहिले किसानलाई धामधम छ ।

खाध्यबाली उत्पादनमा अग्रणि रहेको फाकफोकथुम गाउँपालिकाको मुख्यबाली धान र मकै रहेको गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले बताए । सिचाई सुविधाका लागि कुलो मर्मत र निर्माणलाई प्राथमिकता दिएको गाउँपालिका भित्र धेरै खोला र खोल्साहरु सिचाई सुविधाका लागि श्रोत रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार