माङ्मसेबुङ । इलामकाे माङ्सेबुङ गाउँ पालिकाका अध्यक्ष हेमन्त राई ,उपाध्यक्ष बिनाेद कुमार नेम्बाङ साथै सम्पूर्ण वडाका जनप्रतिनिधि काे सपथ ग्रहण संगै पदबहालि गरेका छन् ।
बैशाख ३० गते भएकाे निर्वाचनको परिणाम अाएपछि निर्वाचित जनप्रतिनिधिहरुले पदबहाली गरेका हुन् । 