चुलाचुली । चुलाचुली गाउँ पालिकामा नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल खेलकुद महासंघको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले हर्क राईको नेतृत्वमा पालिका कमिटी बनाएको छ ।
अखिल नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य तथा इलाम इन्चार्ज बिजु लिम्बुको प्रमुख अथितित्वमा भएको कार्यक्रममा हर्क राईको नेतृत्वमा पच्चीस सदस्यीय समिती चुलाचुली गाउँ पालिका स्तरीय गठन भएको हो।
महासंघको उपाध्यक्ष अनिल राई,सचिब सबिन राई , कोषाध्यक्ष मौसम राई, सदस्यहरू दिलु राई,अनिल राई, राजेन्द्र चिलिक्चम,सञ्जिव धमला,राजन राई,गोपाल राई,दिपक हिङ्गाम,मन कुमार योङ्हाङ्ग,सुरज राई,समिर राई,प्रकाश राई,अनमिन खालिङ्ग,तुफान लिम्बु,शन्देस राई,सचिन लिम्बु,चेतन भुजेल,सलोन सुनुवार,मन कुमार देवान,बिबेक राय र उत्सब लिम्बु रहेका छन् ।