Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

नेपाली कांग्रेसको नेतृत्व छनौटका लागि इलामका स्थानीय तहमा निर्वाचन प्रक्रिया हुँदै (फोटो फिचर )

नेपाली कांग्रेसको नेतृत्व छनौटका लागि इलामका स्थानीय तहमा निर्वाचन प्रक्रिया हुँदै (फोटो फिचर )

  • सुजन तिमल्सिना
  • शनिबार, असोज ९ २०७८


नेपाली कांग्रेसको नेतृत्व छनौटका लागि  इलामका स्थानीय तहमा निर्वाचन प्रक्रिया हुँदै (फोटो फिचर )

इलाम । नेपाली कांग्रेसको स्थानीय तहमा नेतृत्व छनौटका लागि अहिले इलामका १० वटै स्थानीय तहमा निर्वाचन प्रक्रियाको थालनी भएको छ ।

संघीयता अनुरुप पहिलोपटक नेतृत्व छनौट गर्दै आएको नेपाली कांग्रेसको पालिका नेतृत्वका लागि अहिले मनोनयन गर्ने काम भइरहेको छ ।

इलामका १० स्थानीय तहका वडा नेतृत्व छनौट भइसकेको छ । इलामका ४ नगरपालिका र ६ गाउँपालिकाहरुमा नेतृत्व चयनका लागि अहिले निर्वाचन प्रक्रियाको काम हुँदै आएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार