कोल्बुङ । इलामको रोङ गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ मा रोङ गाउँपालिका खर्च ७९ प्रतिशत खर्च भएको छ । रोङ गाउँपालिकामा चालु खर्च ८२ दशमलव ३५ प्रतिशत र पुँजीगत खर्च ७५ दशमलव ८१ प्रतिशत खर्च भएको प्रमुख प्रशासकिय अधिकृत बिनोद चौहानले बताए ।