Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

कफिको बारिष्टा तालिम इलामको बरबोटेमा (तस्बिरहरु)

कफिको बारिष्टा तालिम इलामको बरबोटेमा (तस्बिरहरु)

  • सन्देश सम्बाददाता
  • मंगलबार, पौस ९ २०८१


कफिको बारिष्टा तालिम इलामको बरबोटेमा (तस्बिरहरु)

इलाम । कफि बनाउने बारिष्टा तालिम इलामको बरबोटेमा शुरु भएको छ । १५ दिनसम्म संचालन हुने तालिममा ३० जना सहभागि रहेका छन् । इलाम नगरपालिका ५ को वडा कार्यालयमा शुरु भएको तालिमको पुष ४ गतेबाट शुरु भएको हो । घरेलु तथा साना उद्योग कार्यालय इलामको आयोजनामा भएको तालिम दैनिक दुई समूहमा हुँदै आएको तालिम संयोजक किरण कार्कीले जानकारी दिए । नेपालसँगै बिदेशमा रोजगारीका अवसरहरु पाइने भएकाले कफिको बारिष्टा तालिमको माग भएकाले तालिम कार्यक्रम संचालन भएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख एकनाथ दाहालले बताए । तालिमको प्रशिक्षण अभिषेक तामाङ र शुसान्त रायले प्रशिक्षण दिइरहेका छन् ।

थप तस्बिरहरु : 

प्रतिक्रिया
सम्बन्धित समाचार