इलाम । इलाम नगरपालिका वडा न १ साखेजुङगले चिया कृषकहरुलाइ चिया काट्ने मेशिन वितरण गरेको छ । वडा अध्यक्ष गायत्री राम वस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरु किसानहरुको उपस्थितिमा चिया काट्ने मेसिन हस्तान्तरण गरेको हो । आधुनिक मेशिनबाट चियाको वगान कटिङग गर्दा लागत मुल्य कम हुने र चियाको उत्पादन बढने कृषकहरुको बताएका थिए ।
