रोङ । इलामको रोङ गाउँपालिकाको १३ औँ गाउँसभा शुरु भएको छ । गाउँपालिका अध्यक्ष मनि कुमार स्याङ्बोको अध्यक्षतामा भएको सभामा गाउँपालिका उपाध्यक्ष बिष्णु माया खवासले निति कार्यक्रम तथा बजेट प्रस्तुत गरिन् ।