Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलामको गोर्खा टि स्टेट गुणस्तरीय खाध्य सामग्री उत्पादनमा उत्कृष्टबाट पुरस्कृत

इलामको गोर्खा टि स्टेट गुणस्तरीय खाध्य सामग्री उत्पादनमा उत्कृष्टबाट पुरस्कृत

  • लोकल सन्देश
  • मंगलबार, जेष्ठ २४ २०७९

इलामको गोर्खा टि स्टेट गुणस्तरीय खाध्य सामग्री उत्पादनमा उत्कृष्टबाट पुरस्कृत

पशुपतिनगर । इलामको अर्थोडक्स चिया उत्पादन गर्ने सूर्योदय नगरपालिका ९ स्थित गोर्खा टि स्टेट गुणस्तरीय खाध्य सामग्री उत्पादनमा उत्कृष्टबाट पुरस्कृत भएको छ । विश्व खाध्य स्वच्छवता दिवसको अवसरमा गोर्खा टि स्टेट गुणस्तरीय खाध्य पदार्थ उत्पादनमा उत्कृष्ट भइ गोर्खा टि स्टेट पुरस्कृत भएको हो ।

खाध्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाडौँले एक कार्यक्रमको आयोजना गरि ठुला तथा मझौला उद्योगमा उत्कृष्ट भएको गोर्खा टि स्टेटलाई पुरस्कृत गरिएको हो । पुरस्कार गोर्खा टि स्टेटका प्रोपाइटर उदय चापागाईलाई हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार