Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलामकाे माङ्सेबुङ  गाउँ पालिकाकामा नयाँ जनप्रतिनिधिले गरे पदवहाली

इलामकाे माङ्सेबुङ  गाउँ पालिकाकामा नयाँ जनप्रतिनिधिले गरे पदवहाली

  • लोकल सन्देश
  • सोमबार, जेष्ठ ९ २०७९

इलामकाे माङ्सेबुङ  गाउँ पालिकाकामा नयाँ जनप्रतिनिधिले गरे पदवहाली

माङ्मसेबुङ । इलामकाे माङ्सेबुङ  गाउँ पालिकाका अध्यक्ष हेमन्त राई ,उपाध्यक्ष बिनाेद कुमार नेम्बाङ साथै सम्पूर्ण वडाका जनप्रतिनिधि काे सपथ ग्रहण संगै पदबहालि गरेका छन् । बैशाख ३० गते भएकाे निर्वाचनको परिणाम अाएपछि निर्वाचित जनप्रतिनिधिहरुले पदबहाली गरेका हुन् । 

प्रतिक्रिया
सम्बन्धित समाचार