Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

एन्फा मोरङमा पुर्व राष्ट्रिय खेलाडी सन्जिव

एन्फा मोरङमा पुर्व राष्ट्रिय खेलाडी सन्जिव

  • सन्देश सम्वाददाता
  • आइतबार, बैशाख ४ २०७९


एन्फा मोरङमा पुर्व राष्ट्रिय खेलाडी सन्जिव

इलाम । मोरङ जिल्ला फुटबल संघको अध्यक्षमा पुर्व राष्ट्रिय खेलाडी सन्जिव बुढाथोकी निर्वाचित भएका छन् । विराटनगरमा सम्पन्न साधारण सभामार्फत बुढाथोकीको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति चयन भएको हो ।

उपाध्यक्षमा दिपेन्द्र तिवारी, भुपाल श्रेष्ठ र धनकुमार लामा रहेका छन् । सदस्यहरुमा बसन्तराज अर्याल, राजेशकुमार व्यञ्जनकार, खगेन्द्र थेवे, दिपेन्द्र धिमाल, विशाल तामाङ, इन्द्र राई, इन्द्रमणी पोखरेल, शेखर कार्की, उद्धव अर्याल र सचिन घिमिरे रहेका छन् ।

महिला सदस्यमा कौशिला लिम्बु रहेकी छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार