इलाम । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को लागि खेलाडी किनबेच (अक्सन) अहिले जारी छ । अक्सनमा ३ क्याटागोरीमा २ सय ४२ खेलाडी समावेश छन् । एनएसएलमा धनगढीसहित विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी र तीन नयाँ टोली झापा एफसी, वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम डि मेची रहेका छन् । यसपटक एनएसएल पोखरा र काठमाडौंमा हुने भनिएको छ ।
साजन राई ( ५० हजार)
अविशेक बराल
गौतम श्रेष्ठ ( ३ लाख ५० हजार) गोल्डेन बजर
जीवन गुरुङ – स्पोर्टिङ इलाम (१ लाख ५० हजार)
राजन गुरुङ – स्पोर्टिङ इलाम (१ लाख ५० हजार)
निशान्त थापा (५० हजार)
आशिष राई- (५० हजार)
दिपेश घले – (१ लाख)
दिपेश आले मगर- (१ लाख)
युबराज खड्का – (१ लाख) लक्की ड्रबाट
कारण रावत- (१ लाख)
अशोक थापा- (१ लाख ५० हजार ) लक्की ड्रबाट
विवेक बस्नेत- (१ लाख ५० हजार ) लक्की ड्र बाट
दिवाकर चौधरी- (१ लाख) लक्की ड्र बाट

