Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

स्वरोवगार भवानी सहकारीको १४ औँ साधारणसभा

स्वरोवगार भवानी सहकारीको १४ औँ साधारणसभा

  • बुद्धमाया सोङ्मी
  • शनिबार, पौस ३ २०७८


स्वरोवगार भवानी सहकारीको १४ औँ साधारणसभा

इलाम । स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाको १४ औँ बार्षिक साधारणसभा तथा दोस्रो एकिकरण सभा इलाममा सम्पन्न भएको छ ।

सहकारी संस्थाका अध्यक्ष केशव बस्नेतको अध्यक्षतामा भएको साधारणसभाको इलाम नगरपालिकाकी उप प्रमुख शुशिला नेम्बाङले उद्घाटन गरेकी थिइन् । साधारणसभामा चालु आर्थिक वर्षको अथार्थ आयव्यय र आगामि आर्थिक वर्षको लक्ष्य पुस्तुत गरि पास गरिएको छ ।

२०७७÷०७८ को अथार्थ आर्थिक अवस्था ६ अरब २९ लाख ३१ हाजर ७१ रुपैयाँको पुँजि पुग्ने लक्ष्य लिएको छ । सहकारीले आगामि आर्थिक वर्षमा २६ अरब १६ लाखको कारोबार गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार