Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाम मेडिकल कलेजका लागि आर्थिक सहयोग संकलन गरिँदै

इलाम मेडिकल कलेजका लागि आर्थिक सहयोग संकलन गरिँदै

  • लोकल सन्देश
  • सोमबार, असोज १८ २०७८


इलाम मेडिकल कलेजका लागि आर्थिक सहयोग संकलन गरिँदै

इलाम । इलाममा मेडिकल कलेज स्थापना गर्न आवश्यक स्रोत साधन जुटाउनका लागि नगरपालिकाले आर्थिक सहयोग संकलन गर्ने भएको छ ।

आर्थिक सहयोग संकलनका लागि इलाम नगरपालिका अन्तर्गत इलाम मेडिकल कलेज सहयोग समिति इलामको नाममा समितिका संयोजक  श्यामकृष्ण घिमिरे र सदस्य  होमबहादुर बस्नेतको संयुक्त दस्तखतबाट सञ्चालन हुने गरी नेपाल बैंक लि इलाममा खाता नम्बर ०४०००१०७१३७१६१०००००१ को बैंक खाता खोलिएको इलाम नगरपालिका सुचना अधिकारी राम साहले बताए । समितिले इलाममा स्वास्थ्य शिक्षाको विकास र आर्थिक समृद्धिका लागि सबैबाट आर्थिक सहयोगको लागि अनुरोध छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार