रोङ । नेपाली काग्रेसको रोङ गाउँपालिका सभापतिमा हरि बुडाथोकी बिजयी भएका छन् । सुवास तामाङलाई २० मतले पछि पार्दै हरि बुडाथोकी बिजयी भएका हुन् । सभापतिका बिजयी उमेद्धवार हरि बुडाथोकी ६२ मत प्राप्त गरेको नेपाली काग्रेसका नेता मात्रिका बरालले बताए ।