Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

देउमाई बेसीमा धान भित्र्याउन चटारो (फोटो फिचर)

देउमाई बेसीमा धान भित्र्याउन चटारो (फोटो फिचर)

  • सुजन तिमसिना
  • शनिबार, मंसिर ६ २०७७


देउमाई बेसीमा धान भित्र्याउन चटारो (फोटो फिचर)

मंसिर सुरु भएसंगै इलामको पश्चिमी क्षेत्र देउमाई नगरपालिका र माङसेबुङ गाउँपालिकाको सिमानमा पर्ने देउमाईबेसीका किसानलाई धान भित्र्याउने चटारो सुरु हुन्छ। कतिपय किसान भरखरै धान काट्न सुरु गर्दा कतिपयले धान झार्न नै सुरु गरे । ढिला गरि काट्नेहरुले कुन्यु बनाउने गर्छन्। पछि आफूलाई समय अनुकूल भएपछि दाँई गरी धान भित्र्याउने गर्छन्। यस बेला उब्जाएको बालीले बर्ष दिन खानुपर्ने भएपछि किसानको महत्व अहिले धान खेतमा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार