फिक्कल । सुर्योदय नगरपालिका–११ केराबारीमा जारी साकेला कप खुल्ला लातेभकुण्डो प्रतियोगितामा आज सेमीफाइनलका खेलहरु हुनेछन । प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा डिएससी रुङसुङ र टापनटिपन केराबारी तथा रोङ खेलकुद विकास समिती र तिनघरे फुटबल क्लबबिच हुनेछ । हिजो भएको भेट्रान तर्फको खेलमा आहाले भेट्रान विजयी बनेको छ । प्रतियोगिता भनेस भेट्रानलाई ३–१ ले हराउँदै आहाले फाइनल प्रवेश गरेको हो । पौष १४ गते हुने फाइनल खेलमा आहालेले केराबारी भेट्रानको सामना गर्नेछ ।