Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

साकेला कप खुल्ला लातेभकुण्डोमा आज रोङ र केराबारी भेट्रान बिजयी

साकेला कप खुल्ला लातेभकुण्डोमा आज रोङ र केराबारी भेट्रान बिजयी

  • सन्देश सम्वाददाता
  • मंगलबार, पौस १० २०७५


साकेला कप खुल्ला लातेभकुण्डोमा आज रोङ र केराबारी भेट्रान बिजयी

फिक्कल । सुर्योदय नगरपालिका–११ केराबारीमा जारी साकेला कप खुल्ला लातेभकुण्डो प्रतियोगितामा आजको खेलमा रोङ फुटबल क्लब र केराबारी भेट्रान विजयी बनेका छन । प्रतियोगिता अन्र्तगत आज भएको साकेला कप अन्र्तगत क्रोकोडायल सालामान्डर बाङिगनलाई ४–० ले हराउँदै रोङ सेमीफाइनल प्रवेश गरेको छ । त्यसैगरी भेट्रान तर्फको खेलमा रम्फोक भेट्रानलाई टाइव्रेकरमा ५–४ ले हराउँदै केराबारी भेट्रान बिजयी भएको हो । निर्धारित समयमा नभएपछि निर्णय टाइव्रेकरबाट गरिएको हो । त्यसैगरी भोली भेट्रान अन्र्तगतको सेमीफाइँनल खेलमा आहाले भेट्रानले भेनस सुन्दरपानी भेट्रानसंग प्रतिस्पर्धा गर्ने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार