Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

सिमलबारीलाई हराँउदै फिक्कल प्रि–क्वाटरफाइनलमा

सिमलबारीलाई हराँउदै फिक्कल प्रि–क्वाटरफाइनलमा

  • सन्देश सम्वाददाता
  • बुधबार, असोज ३ २०७५


सिमलबारीलाई हराँउदै फिक्कल प्रि–क्वाटरफाइनलमा

मानेभञ्ज्याङ । नेपाल– भारत सिमानाको मानेभञ्ज्याङमा जारी चौथो संस्करणको मानेभञ्ज्याङ गोल्डकपमा मंगलबारको खेलमा फिक्कल एफसी नेपाल विजयी भएको छ । फिक्कलले सिमलबारी एफसी भारतलाई ३–१ गोल अन्तरले हराँउदै प्रि–क्वाटरफाइनल प्रवेश गरेको छ ।

फिक्कलको जितमा रोयल लेप्चाले २ गोल गरे भने १ गोल उपहार पाएको थियो । सिमलबारीका गोलरक्षक सन्दिप राउतले आफनै गोल पोष्टमा उपहार दिएका थिए । खेलको म्यान अफ दि म्याच फिक्कलका विकास बुढाथोकी घोषित भए । त्यसैगरी बुधवार आक्रमन एफसी गान्तोक र युनाइटेड ब्रदर कालेम्पोङबिच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगितामा नेपाल र भारतका २२ क्लबको सहभागीता रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार