इलाम । इलाम नगर पालिका वडा न ४ मा सञ्चालित जस्विरे खानेपानि तथा सरसफाइ उपभोकता ब्यवस्थापन समितिको कामले तिब्रता भएको छ । पुष ८ गतेबाट निर्माण शुरु भएको खानेपानी आयोजनाको निर्माणमा उपभोक्ताले कामलाई तिब्रता दिएका हुन् ।
४ महिना २० दिनमा सम्पन हुने योजनाको युद्धस्तरमा काम गर्न जनता आफेै जगरुक भएर काम गरिरहेको इलाम नगरपालिका साही वडाका वडाध्यक्ष नुतनदेव दुलालले बताए । ब्रिटिस वेल्फेयरको आर्थिक सहयोगमा भएको आयोनाबाट १ सय १४ घर धुरिले उपभोग गर्नेछन् ।