Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

चुनावमा नजाने ओलीको घोषणा, युवराज र अष्टलक्ष्मीको प्रतिवाद

चुनावमा नजाने ओलीको घोषणा, युवराज र अष्टलक्ष्मीको प्रतिवाद

  • सन्देश सम्बाददाता
  • शुक्रबार, कार्तिक १ २०८२


चुनावमा नजाने ओलीको घोषणा, युवराज र अष्टलक्ष्मीको प्रतिवाद

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी २१ फागुनका लागि तय भएको निर्वाचनमा सहभागी नहुने घोषणा गरेका छन् । केन्द्रीय कमिटी बैठकको समापनमा सम्बोधन गर्ने क्रममा ओलीले निर्वाचनमा नजाने घोषणा गरेका हुन् । एमाले केन्द्रीय कमिटी बैठक गत बुधबारबाट जारी छ ।

आजसम्म चलेको बैठकको अन्तिममा ओलीले समापन मन्तव्य दिएका थिए ।

सोही क्रममा उनले निर्वाचनमा सहभागी नहुने घोषणा गरे । तर, ओलीको उक्त घोषणामा उपाध्यक्षहरू युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले प्रतिवाद गरे ।

उनीहरूले ओलीको घोषणामा फरक मत राखेपछि केहीबेर हल्लाखल्ला भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार