Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाममा मोडल तथा ब्राइडल मेकअप तालिमको समापन

इलाममा मोडल तथा ब्राइडल मेकअप तालिमको समापन

  • सन्देश सम्बाददाता
  • बुधबार, साउन १६ २०७५


इलाममा मोडल तथा ब्राइडल मेकअप तालिमको समापन

इलाम । इलाममा मोडल तथा ब्राइडल मेकअप तालिम सम्पन्न भएको छ ।

श्रीङ्गार व्युटि पार्लर एण्ड टे«निङ्ग सेन्टर इलामको आयोजनामा पाँच दिने मोडल तथा ब्राइडल मेकअप तालिम सम्पन्न भएको हो ।

२०७५ साउन १० देखि पाँच दिनसम्म आयोजना भएको तालिममा ६ जना व्युटिसियनको सहभागिता रहेको थियो ।

तालिममा मेकअप आर्टिस्ट दृष्टिका श्रेष्ठ र व्युटिसियन स्वस्तिका श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार