इलाम । नेकपा एमाले इलाम जिल्ला कमिटी, पार्टी स्कुल विभागको आयोजनामा दुई दिवसिय आधारभुत प्रशिक्षण कार्यक्रम इलाममा सम्पन्न भएको छ । ३ महिने वडा (जरा) केन्द्रित अभियान अन्तरगत जिल्ला कमिटी सदस्यहरूका लागि दुई दिवसिय आधारभुत प्रशिक्षण कार्यक्रम संचालन गरिएको नेकपा एमाले जिल्ला उपाध्यक्ष उदय बहादूर राईले बताए ।
आधारभुत प्रशिक्षण कार्यक्रमा नेकपा एमाले अध्यक्ष गणेश बराल, केन्द्रिय सदस्य सदस्य, केन्द्रिय सल्लाहाकार लोकनाथ सुवेदी, अगम बान्तवा, जिल्ला उपाध्यक्ष उदय बहादूर राई, जिल्ला सचिव रबिन्द्र सचिव रविन्द सुवेदी लगायतको उपस्थित रहेको थियो ।
थप तस्बिरहरु :
