Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

नेकपा माओवादी केन्द्रको चुलाचुली अध्यक्षमा न्युसन राई (तस्बिरहरु)

नेकपा माओवादी केन्द्रको चुलाचुली अध्यक्षमा न्युसन राई (तस्बिरहरु)

  • सन्देश सम्बाददाता
  • शनिबार, पौस २० २०८१


नेकपा माओवादी केन्द्रको चुलाचुली अध्यक्षमा न्युसन राई (तस्बिरहरु)

इलाम (चुलाचुली) । नेकपा माओबादी केन्द्र चुलाचुली गाउँ समितिको दोस्रो अधिबेशन भब्यरुपमा सम्पन्न भएको छ। अधिवेशनले न्युसन राईको अध्यक्षतामा २५ सदस्य कमिटी गठन गरेको छ । नेकपा माओवादी केन्द्रका प्रतिनारायण राईको अध्यक्षता पार्टीका जिल्ला सह इञ्चार्ज हर्क लावती कान्छाको प्रमुख आथित्यता र जिल्ला अध्यक्ष बिजय खम्बुको आथित्यतामा भएको अधिवेशनले उपाध्यक्षमा नारायण निरौला, रत्नमाया राई, लोक बहादूर राई सचिवमा गंगाराम भुक्र्तेल, सहसचिवमा धर्मराज नेपाल र कोषाध्यक्षमा हरिमाया चेम्जुङ्ग चयन भएको विद्यार्यी नेता नयन बान्तवाले बताए ।

तस्बिरहरु : 

 

प्रतिक्रिया
सम्बन्धित समाचार