२ सय ८१ तहमा जारी मतदानमा ३० देखि ५७ प्रतिशतसम्म मत खसेको निर्वाचन आयोगले जनाएको छ । स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्तर्गत तीनवटा प्रदेशका ३४ जिल्लामा जारी मतदानमा मध्यान्ह १२ बजेसम्म ३० देखि ५७ सम्म प्रतिशतसम्म मत खसेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । ८ जिल्लामा ५० प्रतिशतभन्दा बढी मत खसेको छ । साभार ःथाहा खबरबाट
