इलामको सूर्योदय नगरपालिका–२ पशुपतिनगरको वडाध्यक्षमा नेकपा एमालेका डिक बम्जन प्यानल सहित बिजयी भएका छन् । भरखरै सम्पन्न मतगणना अनुसार बम्जनको प्यानलबाट सदस्यमा उपेन्द्रराज पाण्डे, छेन्डी शेर्पा, महिला सदस्य चन्द्रकला खत्री (खड्का) र दलित महिलामा सावित्रा शिवा बिजयी भएकी छन् ।
मत परिणामको थप विवरण आउन बाँकी छ ।