नयाँबजार । इलामको माईजोगमाई गाउँपालिकाले किसानलाई फलफुलका बिरुवा वितरण गरेको छ । माईजोगमाई गाउँपालिका भित्रका सहकारीमा आवद्ध किसानहरुलाई फलफलुका बिरुवा वितरण गरिएको हो ।
माईजोगमाई गाउँपालिकाको कृषि शाखाबाट एबोकार्डो,कागती अम्बा लगायत फलुफुलका बिरुवा वितरण गरिएको अध्यक्ष जितबहादूर राईले बताए ।
