Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

माई नगरपालिकामा अपाङ्गता भएका व्यक्तिलाई न्यानो कपडा वितरण

माई नगरपालिकामा अपाङ्गता भएका व्यक्तिलाई न्यानो कपडा वितरण

  • सन्देश सम्बादाता
  • शुक्रबार, माघ १६ २०७७


माई नगरपालिकामा अपाङ्गता भएका व्यक्तिलाई न्यानो कपडा वितरण

दानाबारी । इलामको माई नगरपालिकामा अपाङ्गता भएका व्यक्ति तथा परिवारका सदस्यलाई न्यानो कपडा विरतण गरिएको छ । चिसोबाट बच्नका लागि नगरपालिकाले न्यानो कपडा वितरण गरेको हो ।
नगरपालिका भित्रका सबै वडामा ५० जनालाई न्यानो कपडा वितरण गर्ने योजना अनुसार न्यानो कपडा वितरण गरिएको माई नगरपालिका प्रशासकिय अधिकृत नविन पौडेलले बताए ।  हेरचाहाका लागि उत्प्रेरणा कार्यक्रम अन्तरगत माई नगरपालिका र करुणा फाउण्डेसनको साझेदारीमा न्यानो कपडा वितरण गरिएको हो ।
अपाङ्गता भएका व्यक्ति र परिवारका सदस्य नगरप्रमुख दिपक कुमार थेवे, उप–प्रमुख बिष्णुमाया रिमाल आचार्यले एक कार्यक्रका बिच वडा नम्बर एक, दुई, तीन र पाँच नम्बर वडामा न्यानो कपडा वितरण गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार